२०८० फाल्गुन १२ गते शनिवार

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम,महासचिवमा खडका


दाङ,पुस २१ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्बिरोध निर्बाचित भएका छन ।

शनिबार लुम्बिनीमा भएको समाजको दोस्रो अधिबेशन र तेश्रो साधारणसभाबाट गौतम अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन ।


त्यस्तै समाजको उपाध्यक्षमा केपी घिमिरे,महासचिवमा नारायण खडका,सचिवमा दिपक घिमिरे र राधा बस्नेत, काेषाध्यक्षमा दशरथ घिमिरे निर्बिरोध निर्बाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अमरराज भण्डारी,यमकला भुसाल,छवि पुरी,किरण जिसी, अर्जुन अधिकारी, टाेपराज शर्मा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *