२०८२ असार ५ गते शुक्रवार

श्रीमतिको खोजी गरिदिन प्रहरीमा निबेदन

तुलसीपुर, पुस १७ । चार दिनदेखि तुलसीपुरकी एक महिला सम्पर्क बिहिन बनेपछि परिवारले खोजीका लागि प्रहरी गुहारेका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ६ की बिष्णु शर्माको श्रीमती २० बर्षीया वर्षा भण्डारी पुस १४ गते बिहानद घरबाट बाहिर निस्किएको र हालसम्म सम्पर्कबिहिन रहेको भन्दै खोजीका लागि आग्रह गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले निवेदन अनुसार भण्डारीको खोजीका लागि सर्कुलेसन जारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *