२०८३ भाद्र १२ गते शुक्रवार

प्युठानबाट भालुबाङ आउँदै गरेको हाइस दुर्घटना हुदाँ १० जना घाइते

दाङ ,पुस १० । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङ तर्फ आउँदै गरेको हाइस गाडी दुर्घटना भएको छ।

सरुमारानी गाउँपालिका ४ बडाँडाको ठूलो घुम्तीमा लु २ ख ३०९३ नम्बरको हाइस दुर्घटना हुँदा १० यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए।

उनका अनुसार घाइतेको उद्धार गरी एम्बुलेन्समार्फत भालुवाङ लगिएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *