२०८२ जेष्ठ ३० गते शुक्रवार

बुधबारदेखि १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुँदै


दाङ, पुस १० । बुधबार गतेदेखि घाेराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएकाे छ ।

आगामी पाैष ११ गतेदेखि दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीमा घाेराही उपमहानगरपालिका स्तरीय १६ओैँ राष्ट्रपति रनिङ सिल्ड हुने भएकाे हाे ।

साथै १६ओैँ राष्ट्रपति रनिङ सिल्डकाे समुद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्ने आयाेजकले जनाएको छ ।

राष्ट्रपतिकाे रनिङ सिल्डकाे तयारी पूरा भएकाे गाेरखा स्कुलका प्रिन्सिपल मानसिं घर्तीले जानकारी दिएका छन् ।

घाेराही उपमहानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयकाे कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी रहने छन् ।

घाेराही उपमहानगरपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्दै आएकाे छ ।

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *