२०८० चैत्र ३० गते शुक्रवार

शोक सभा सम्पन्न


देविराम कुसारी, फुलवारी, मंसिर २६ । निवृत शिक्षक समाज तुलसीपुरले सोक सभा सम्पन्न गरेको छ ।

निवृत शिक्षक समाज फुलवारीका कालिका प्रसाद पौडेलको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता केशब आचार्यको प्रमुख आथित्यमा भएको शोक सभापती मानबहादुर देवकोटाले स्वर्गिय पत्नि देवकुमारीको जिवनी सुनाए ।

निवृत शिक्षक मानबहादुर देवकोटाको धर्मपत्नि देवकुमारी देवकोटा १३ ओैं दिनको पुण्यतिथीको अवसरमा आयोजना गरेसोक सभामा नेपाली काँग्रेसका नेता केशब आचार्य, ३ क का सभापती देवेन्द्र रिजाल, नेता सुरेन्द्र खड्काले बोलेका थिए ।

देवकोटा परिवारका सुदर्शन देवकोटाको स्वस्तिक वाचनवाट सुरु भएको शोक सभा कार्यक्रममा काँग्रेसका ताराबहादुर कार्की, विनोद पाण्डे, निवृत शिक्षक घनश्यम वस्नेत लगाएतले बोलेका थिए भने सहजिकरण कृष्ण देवकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *