तुलसीपुर,मंसिर २५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा स्थित श्री नवदुर्गा भगवती मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८० सुरु भएको छ ।
धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा विशाल शालिग्राम निमार्ण गर्ने मुख्य उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक टेकनाथ योगीले जानकारी दिए ।
आज देखि सुरु भएको महायज्ञ पुस ३ गतेसम्म चल्ने छ ।
उक्त महायज्ञको मुख्य कथा बाचकमा १ हजार ८ स्वामी डा. चक्रपाणी आचार्य देवघाट रहेका छन ।
तस्विरहरु ः–
प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार