२०८२ बैशाख ११ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलाे सुन बरामद

काठमाडौं,मंसिर २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलाे सुन बरामद भएकाे छ।

फ्लाई दुबइकाे जहाजबाट नेपाल आएका सुडानसहितका विदशी नागारिक साढे ६ किलाे सुनसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार भन्सार कटिसकेपछि सुन बरामद भएकाे हाे।

विदेशी नागरिकले लगाएकाे हाफ ज्याकेटकाे गाेजीमा अर्थठाेस अवस्थामा सुन बरामद भएकाे हाे।

गत बिहीबार राति पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका थिए।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *