२०८२ असार १ गते सोमवार

रेडक्रस सोसाइटी बिजौरी उपशाखाद्वारा रक्तदान

बिजौरी,मंसिर १९ । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले रक्तदान कार्यक्रम गरेको छ ।

रक्तसञ्चार केन्द्र तुलसीपुरले आयोजना गरेको कार्यक्रममा दर्जन बढीले रक्तदान गरेका छन् ।

रगतको अभाव कहि कतै नहोस्, रगतकै अभावका कारण कुनै पनि बिरामी उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको थियो ।

रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

उपशाखा सभापति बालकृष्ण रेग्मीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *