२०८२ असार ५ गते शुक्रवार

पाल्पामा टिप्पर दुर्घटना एक जनाको मृत्यु


दाङ, मंसिर १८ । पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


जिल्लाको रिब्दीकोट गाउँपालिका – १ का २४ बर्षीय शिरबहादुर पालुङ्गेको दुर्घटनामा परि मृत्यु भएको छ ।


पाल्पा रैनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउन्ड भित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिप्पर गएराति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो ।


जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुगुन्ध श्रेष्ठका अनुसार लुुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा पु¥याए लगतै चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *