२०८३ असार २७ गते शनिवार

मन्त्री मास्कीद्वारा संस्कृत माबिको अवलोकन

तुलसीपुर,१७ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित जनता संस्कृत माबिको अवलोकन गरेका छन् ।

आईतबार सोहि विद्यालयको अवलोकन गर्नुहुँदै मन्त्री मास्कीले विद्यालयको भौतिक संरचना निर्माणकालागि बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले चालु बर्षमै फर्निचरको ब्यबस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *