२०८१ फाल्गुन ६ गते मङ्गलवार

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु


दाङ, मंसिर ४ । रुकुम पश्चिममा मोटरसाइकलको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।


आइतबार मध्यपहाडी राजमार्गमै अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री सानीभेरी – ९ हाँसीबाँङ ६५ वर्षीया कमला खड्का मगरको उपचारका क्रममा सोमबार बिहान तीन बजेतिर सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता बिष्णुप्रशाद श्रेष्ठले जानकारी दिए ।


ठक्कर दिने मोटरसाइकलको अल्फाबेट नखुलेको भएपनि सिसी टिभी फूजेट हेर्दा ४२ प ८८ नम्बरको भन्ने पत्ता लागेको र मोटरसाइकलको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *