२०८१ मङ्सिर १८ गते मङ्गलवार

आज लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा


दाङ,मंसिर ४ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिएको जानकारी गराएको हो ।

छठ पर्व समापनको अवसरमा लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा आज बिदा दिइएको हो ।

यि जिल्लाहरूमा छठ पर्वको विशेष रौनक हुने गर्दछ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *