२०८१ माघ ३ गते बिहिवार

रुकुम पूर्वमा पुन: ४.२ म्याग्निच्युडको भुकम्प


रुकुम पूर्व,मंसिर ३ । रुकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर पुन: ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

आइतबार दिउँसो ४ बजेर ४७ मिनेटमा रुकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *