दाङ, कात्तिक २२ । प्रतिबन्धित खाने तेल बाँकेमा नष्ट गरिएको छ ।
तीन सय ५० लिटर प्रतिबन्धित खाने तेल जबफ पछि नष्ट बुधबार नष्ट गरिएको हो ।
बाँकेका प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीका अनुसार सर्वसाधारणले भारतबाट ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित खाने तेल मंगलबार भन्सार सुरक्षामा खटिएका प्रहरीले जफत गरेका थिए ।
प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार