२०८१ माघ १० गते बिहिवार

ज्ञान ज्योती मावी तुलसीपुर जापानमा उत्कृष्ट स्कुल अवार्डबाट सम्मानित

तुलसीपुर,कात्तिक २१ । दाङ तुलसीपुर स्थित ज्ञान ज्योती मावी उत्कृष्ट स्कुल अर्वाडबाट सम्मानित भएको छ ।


एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यहि कात्तिक २० गते जापनामा आयोजना गरेको कार्यक्रममा ज्ञान ज्योती मावी तुलसीपुरले उत्कृष्ट अर्वाड प्राप्त गरेको हो ।


उक्त अवार्ड ज्ञान ज्योती मावीका प्रिन्सीपल सेरेन्द्र जिसीले ग्रहण गरेका थिए । अवार्ड कार्यक्रममा देशैभरका विद्यालयहरुको सहभागिता रहेको थियो ।

विद्यालयले वभिन्न समयमा उत्कृष्ट अर्वाडहरु प्राप्त गर्दै आएको छ । दाङ जिल्लामै उच्च व्यवस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *