बाजुरा,कात्तिक २१ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो फेरि भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ५८ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार