२०८० मङ्सिर १७ गते आइतवार

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

दाङ, कात्तिक १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री अमेरिका प्रस्थान गरेका छन् । आइतबार बिहान ११ बजे अगाडि नै उनी अमेरिका लागि उडेका हुन ।

‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’ लगाएत दुई वटा कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेका हुन ।

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनिको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री तथा नेकपमा माओबादी केन्द्रका नेता धनबहादुर मास्कीलाई प्रदान गरिएको छ ।

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्री चौधरीले अर्थमन्त्री मास्कीलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरिएको हो ।


लुम्बिनी प्रदेश सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडतका लागि डेढ करोड आर्थिक साहेता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *