२०८० मङ्सिर १७ गते आइतवार

‘रिगल’ पक्राउ


दाङ, कात्तिक १६ । बाँकेका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार दिउँसो उनलाई नेपालगंजबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले नेपालगंजमा लुकेर बसेका रिगललाई पक्राउ गरिएको जानकारी दिए ।
सर्बौच्च अदालतको आदेश लगतै प्रहरी ‘रिगल’को खोजीमा परिचालन भएको थियो ।

बिहीबार मात्रै सर्बौच्चले रिगलको कैद मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *