बाँके,कात्तिक १५ । बाँके प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले भे११प २७७७ नम्बरको मोरसाइकलमा रहेका नरैनापुर गाउँपालिका-३ का सैवाज खान र हबिब खानलाई प्रहरीले राप्तीसोनारी गाउँपालिका-६ बाट साढे आठ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार