२०८१ असोज २४ गते बिहिवार

धादिङ केन्द्रबिन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं ,कात्तिक ५। धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका नारायण बास्कोटाका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको हो।

दाङमा पनि भुकम्पको महसुस गरिएको छ । काठमाडौं धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *