२०८० मङ्सिर १६ गते शनिवार

महायज्ञमा गाई संरक्षणमा जुटेका ६ जनालाई सम्मान


दाङ, कार्तिक २ । गौमाता रक्षार्थ घोराहीमा सञ्चालित महायज्ञमा गाईको संरक्षणमा जुटेका ६ जनालाई सम्मान गरिएको छ ।


गाई संरक्षणका लागि क्रियाशिल रहँदै आएका तुलसीपुरका ६ जनालाई सम्मान गरिएको हो ।


जस्मा तुलसीपुर उपमहानगरपालिका – १८का राजु शर्मा, भक्तबहादुर बिक, शिवसिहं बुढाथोकी, नविना वली, लिला घर्ती र रवि शाही रहेका छन् ।


श्री योगी आदित्यनाथ फाउण्डेशनको आयोजना घोराहीको कर्मचारी मिलन केन्द्रमा महायज्ञ लगाएको छ ।
जस्को उदेश्य गौशाला व्ययवस्थापन एवं गोवंश (गाई,गोरु,बाच्छा,बाच्छी) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने रहेको छ ।


महायज्ञको वाचकमा अन्तराष्ट्रि«य स्वर्ण पदकबाट बिभुषित पण्डित अमृतशरण देबाचार्य रहेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *