२०८१ फाल्गुन ७ गते बुधवार

साहित्यकार नेपालीको हृदयाघातबाट निधन

काठमाडौँ,असोज २९ । साहित्यकार चित्तरञ्जन नेपालीको निधन भएको छ । नेपालीको आइतबार हृदयाघातको कारण निधन भएको उनका भतिज मञ्जुल प्रसाद राजभण्डारीले जानकारी दिए ।

९३ वर्षीय स्व। नेपालीको आइतबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । नेपालीले सामाजिक शास्त्र (विधा) विषयमा जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक ग्रन्थका लागि उनले वि. सं.२०१३ सालमा मदन पुरस्कार समेत प्राप्त गरेका थिए ।

स्व। नेपाली उनको साहित्यिक नाम हो । उनको वास्तविक नाम भने नारायण प्रसाद राजभण्डारी हो । उनी नेपाली इतिहासकार, निबन्धकार र रङ्गकर्मी पनि हुन् ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *