२०८१ असोज २५ गते शुक्रवार

इजरायलमा मृत्यु भएका नेपाली बिद्यार्थीहरूको सम्झनामा शोक सभा

तुलसीपुर, असाेज २४ । इजरायलमा मृत्यु भएका नेपाली बिद्यार्थीहरूको सम्झनामा राप्ती बबई क्याम्पस तथा (नेपाल विद्यार्थी सघ ) ले शोक सभा
सम्पन्न गरेको छ । सघले मंगल्बार बेलुका तुलसीपुरको बिपि चोकमा एक कार्यक्रमको आयोजना गरि शोक सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिले ईजरायलमा भएको घटनाका घाईतेको तत्काल उपचार र नेपाल फर्काउन सरकारले यथासक्य पहल गर्न आग्रह गरे ।

शाेक सभा कार्यक्रममा राप्ती बबई क्याम्पका अध्यक्ष स्याम रेग्मी, महाधिवेशन प्रतिनिधि तथा महेन्द्र मा. बि. का बिधयाल ब्यवस्थापन समितीका अध्यक्ष ऋषि राज लहरे अरुण, महाधिवेशन प्रतिनिधि बिमल रिजाल लगाएतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *