२०८१ असोज २५ गते शुक्रवार

दुई समूहबीच झडप भएपछि नेपालगञ्जमा सेना परिचालन

दाङ,असोज १६ । नेपालगञ्जमा सेना परिचालन गरिएको छ।

दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो।

प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यू लगाएको छ। अहिले झडप रोकिएको छ। ठूलो संख्यामा प्रहरी गल्ली–गल्लीमा परिचालन भएका छन्।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *