२०८१ असोज २४ गते बिहिवार

दाङमा पनि भूकम्पको धक्का महसुश

दाङ, असोज १६ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।


दाङमा भने दिउँसो भूकम्पको सवा ३ बजेतिर धक्का महसुश भएको थियो ।

अनुसन्धान केन्द्रले बझाङको तलकोट केन्द्र विन्दु भइ ५. ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।

भूकम्पको धक्का सुदरपश्चिमको धनगडी लगाएका जिल्लाबासीहरुले पनि महसुश गरेको पत्रकार सबिता बुढाले बताएकी छन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *