२०८२ कार्तिक २५ गते मङ्गलवार

दाङ जिल्ला उवासंघको निर्वाचन : मतगणना सुरू


घोराही, असाेज १३ । दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे निर्वाचनकाे मतगणना सुरू भएकाे छ ।

नयाँ नेतृत्वको लागि शनिबार दाङको घाेराहीमा भएको जिल्ला उधोग बाणिज्य सघको निर्वाचनकाे मतगणना सुरू भएकाे हाे ।

संघकाे निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमाेर्चाकाे बसन्त जाेशीकाे नेतृत्वमा संयुक्त प्यानल र नेकपा एमाले, राप्रपा, विप्लव माओवादी र मशालकाे रामप्रसाद पाेख्रेलकाे नेतृत्वमा अर्काे प्यानल बनेकाे थियाे ।

संघको चुनावमा कुल मतदाता संख्या ३३५८ रहेकोमा २३५७ (७०.१९%)मत खसेको थियोे ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *