२०८० मङ्सिर २२ गते शुक्रवार

घाँस काट्न गएका दीपकको भीरबाट लडेर मृत्यु

दाङ, असोज ९ । सल्यानमा मंगलबार बिहान घाँस काट्न गएका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – १ का ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान साढे ६ बजेतिर भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


घटनास्थलमा पुगेका जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले दिपक झन्डै ५० मिटर तल खसेका थिए ।


घटना बारे अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *