दाङ,असोज ६ । नेपाल क्रिकेट संघ ९क्या० को केन्द्रीय सदस्यमा दाङका प्रदीप मज्गैँया निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट मज्गैंयाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
अन्य प्रदेशबाट दुई दुई जनाको उम्मेदवारी दर्ता हुँदा लुम्बिनी प्रदेशबाट प्रदीपको मात्रै उम्मेदवारी दर्ता भएको हो ।यसैगरी कर्णाली प्रदेशबाट श्रीधर केसी पनि निर्विरोध निर्वाचित भएका छन् ।
उनी जिल्ला क्रिकेट संघ दाङका वर्तमान अध्यक्ष पनि हुन् ।
प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
