२०८१ कार्तिक १९ गते सोमवार

नेपाललाई सुरुवाती झड्का,पहिलो ओभरमै २ विकेट

काठमाडौं,भदौ १३ । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ ।

साहिन शाह अफ्रिदीले पाँचौं र छेटौं बलमा कुशल भुर्तेल र रोहित पौडेललाई आउट गरे ।

सुरुका दुई बलमा चौका प्रहार गरेका कुशल पाँचौं बलमा विकेटकिपरबाट क्याच आउट भएका थिए । रोहित एलबीडब्लु धरापमा परे ।

-नेपालप्रेस ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *