दाङ, भदौ ४ । रुकुमबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको यात्रु बहाक हाइस गाडी सल्यानको कपुरकोटमा दुर्घटनामा परेको छ ।
लु २ ख ५७३१ नम्बरको यात्रु बहाक फोर्स गाडी कपुरकोट गाउँपालिका – ३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको हो।
सल्यानका प्रहरी प्रमुख डिएसपी दामोदर केसीले दुर्घटनाका १२ जना घाइतेलाई उद्धार गरि कपुरकोट पु¥याइएको जानकारी दिए ।
१४ जना घाइते मध्य दुइ जनाको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार