२०८१ जेष्ठ ५ गते शनिवार

जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी


तुलसीपुर,साउन ९ । दाङमा जंगली च्याउँ खाँदा ३ वर्षीय बालक बिरामी परेका छन् ।

जिल्लाको दंगीशरण गाउँपालिका वडा नंं ७ सिमठाना निवासी बजारु चौधरीको श्रीमती रामप्यारी चौधरीले नजिकैको जंगलबाट नाम नखुलेको च्याउँ ल्याएर आफ्नो नाती संग खाँदा उनको नाती अमित चौधरी बिरामी परेका हुन् ।

रामप्यारीलाई भने केही भएको छैन् । बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए ।

बालकको अवस्था मध्यम छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *