२०८१ बैशाख २३ गते आइतवार

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ,साउन ५ । दाङमा करेन्ट एक जनाको मृत्यु भएको छ।

लमही नगरपालिका–३ मिलनचोक निवासी रुपनी चौधरीको करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *