२०८१ बैशाख २३ गते आइतवार

नेपाली कांग्रेस दाङले बिपीको स्मृतिमा बृक्षारोपण गर्ने

घोराही,साउन ४ । नेपाली काँग्रेस दाङले ४१ औ बिपि स्मृति दिवसको अवसरमा बृक्षारोपण गर्ने भएको छ । काँग्रेस दाङको विहिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साउन ६ गते घोराही उपमहानगरपालिका वडा नं.१३ ज्यामिरे दहमा बृक्षारोपण गरिने भएको नेपाली काँग्रेस दाङका सचिव अर्जुन योगीले बताए ।

उनले बिहान ११ वजे आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा उपस्थितीका लागि काँग्रेसका नेता,कार्यकर्ता, भातृ सघं संस्था, शुवेच्छुक सबैमा आग्रह गरेका छन ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *