२०८३ असार २९ गते सोमवार

कांग्रेसले प्रदीप गिरीको सम्झनामा विशेष संवाद चलाउने

काठमाडौँ,साउन २ । नेपाली कांग्रेसले बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिको सम्झनामा विशेष संवाद कार्यक्रम गर्ने भएको छ।

हरेक वर्ष गर्ने गरी निर्धारित कार्यक्रम यसपटक मधेश तराईबाट सुरु गर्न लागिएको छ।

मंगलबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पावर प्वाइन्टबाट प्रस्तुत गरेको सांगठनिक कार्यक्रममा नेताहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्ने प्रस्ताव गरेका हुन्।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *