तुलसीपुर,असार २८ । लुम्बिनी प्रदेशसभाको आगामी बैठक ३० असारमा बस्ने भएको छ ।
प्रदेशसभा सचिब दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको १९ औं बैठक ३० असार शनिबार बस्ने भएको हो ।
सोही दिन प्रदेश निजामति सेवा ऐन टेवुल हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार