२०८३ कार्तिक २६ गते बुधवार

बाँके प्रहरीद्धारा ठूलो मात्रामा चिनी, तेल र सूर्ती बरामद

नेपालगञ्ज ,असार १३ । बाँके प्रहरीले ठूलो मात्रामा चिनी, तेल र सूर्ती बरामद गरेको छ।

बाँके प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार, नेपालगञ्ज–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकमा रहेको ६० बोरा चिनी, प्रतिपेटी १० लिटर रहेको तीन सय पेटी स्वयाबिनको तेल, ५० पोका सूर्ती बरामद गरिएको छ।

चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *