२०८३ जेष्ठ १५ गते शुक्रवार

बकर ईदको अवसरमा बिहीवार सार्वजनिक बिदा

काठमाण्डौ ,असार १२ । सरकारले बकर ईदको अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन ।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *