२०८२ माघ ४ गते आइतवार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाण्डौ,असार ११ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गएको शनिवारदेखि महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले जानकारी दिए ।

डाक्टरको टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित परीक्षण गरिरहेको निर्देशक गजुरेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *