२०८३ भाद्र २० गते शनिवार

तुलसीपुरमा महिला कारागार भवनका लागि ९० लाख जेट बिनियोजन

तुलसीपुर, असार ३ । दाङको तुलसीपुर स्थित महिला कारागार भवन निर्माण सम्पन्न गर्न ९० लाख बजेट बिनियोजन गरिएको छ ।

आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले उक्त बजेट बिनियोजन गरेका हुन् । हाल तुलसीपुरमा दुई वटा कारागार भवन छन् । महिला कारागार भवन निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *