२०८३ बैशाख १६ गते बुधवार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ,बैशाख १२ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ।बैठक आज दिउँसो १बजे बस्नेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *