२०८३ बैशाख १९ गते शनिवार

हतियारसहित एक जना पक्राउ

दाङ,चैत २८ । नेपालगञ्जको सोल्टी होटल परिसरबाट हतियारसहित एक जना पक्राउ परेका छन्।

बाँकेको बैजनाथ गाउँपालिका-२ का गणेश बोगटी हतियारसहित पक्राउ परेको बा‍ँके प्रहरीले बताएको छ।

टिकटक बनाउने क्रममा हतियार देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी अनुसार, पोइन्ट टुटु बन्दुकसहित बोगटीलाई पक्राउ गरिएको छ।

बन्दुकको लाइसेन्स रहेको प्रहरीले बताएको छ। बोगटी रातीदेखि प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *