२०८२ असार ७ गते आइतवार

दलित भूमिहिन किसान संगठनको केन्द्रीय अध्यक्षमा दमाई

दाङ,चैत २६ । दलित भूमिहिन किसान संगठनको केन्द्रीय अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एकृकित समाजवादी लुम्विनी प्रदेशको सदस्यका देउमन दमाई निर्वाचित भएका छन् ।

चैत २२–२४ गते बारा जिल्लामा किसान महासंघको राष्ट्रिय सम्मेलनले दमाईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

भूमि अधिकार मञ्च दाङको अध्यक्षको जिम्मेवारी समेत समाल्दै आइरहेका दमाईले लामो समयदेखि भूमि अधिकारको क्षेत्रमा क्रियाशिल रहदै आइरहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *