२०८२ असार ४ गते बिहिवार

मन्त्री भएपछि पहिलोपल्ट सुर्खेत पुगेका खड्काले भुईँ ढोगे

सुर्खेत,चैत २५ । उपप्रधान तथा रक्षामन्त्री भएपछि पूर्णबहादुर खड्का शनिबार गृहजिल्ला सुर्खेत पुगेका छन् ।

बुद्ध एअरको जहाजमार्फत सुर्खेत पुगेका उनले जहाजबाट ओर्लनासाथै विमानस्थलमा भुईँमा ढोगे ।

मन्त्री नबन्ने भनेर उपप्रधानमन्त्री बनेका खड्का रक्षामन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगेका हुन् ।

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *