दाङ,चैत ८ ।चलचित्र विकास बोर्डको सदस्यमा दाङका केएल बुढाथोकीलाई चयन गरिएको छ ।
दाङ घोराही निवासी बुढाथोकी लामो समयदेखि चलचित्र र पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
उनी पत्रकार महासंघ दाङको पूर्वध्यक्ष समेत हुन् ।
प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार