२०८३ बैशाख ३ गते बिहिवार

वडाध्यक्ष खुसिराम चौधरीका वुवाको दाहसंस्कार गरिदै

तुलसीपुर,चैत १। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीका वुवाको आज(बुधबार) दाहसंस्कार गरिने भएको छ ।

कचिला निवासी चौधरीका ७७ बर्षीय वुवा भागीराम चौधरीको मंगलबार विहान ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

उनको विहान ८ बजे सितलपुर पुलको पूर्व तर्फको कचिला घाटमा अन्तिम दाहसंस्कार गर्न लागिएको वडाध्यक्ष चौधरीले बताए ।

दमको विरामी चौधरीको चितवन मेडिकल कलेजको आइसियुमा उपचारको क्रममा निधन भएको हो।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *