२०८३ बैशाख ३ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते

तुलसीपुर, फागुन ७ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर–५ बसपार्क निवासी ३३ वर्षका राजकुमार विक रहेको प्रहरीले बताएको छ ।

जसपुरबाट तुलसीपुर तर्फ जाँदै गरेको रा३प २५४० नम्बरको मोटरसाइकल तुलसीपुर – १२ स्थित पुकार पसल नजिकै दिउँसो सवा २ बजे अनियन्त्रीत भएर पल्टिदा उक्त दुर्घटना भएको हो ।

तिब्र गति र मापसे गरेका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *