२०८१ माघ ९ गते बुधवार

स्वर्गीय कोइरालाको स्मृतिमा नेबिसंघद्वारा दीप प्रज्वलन

तुलसीपुर,माघ २६ । नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सभापती सुशील कोइरालाको आठौं स्मृति दिवसमा नेपाल विद्यार्थी संघ दाङले दीप प्रज्ज्वलन गरेको छ ।

संघले बिहिवार बेलुका एक कार्यक्रमका बिच काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रम नेपाल बिद्यार्थी संघ दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *