दाङ ,माघ २० । लुम्बिनी प्रदेशको पाँचौ प्रदेशसभा बैठक शुक्रबारबाट सुरु हुँदैछ। लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक आज अपरान्ह १ बजेबाट सुरु हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार