२०८१ बैशाख ११ गते मङ्गलवार

तुलसीपुर नगर जेसिजको अध्यक्षमा वली

तुलसीपुर, पुस २४। तुलसीपुर नगर जेसिजको अध्यक्षमा शालिकराम वलीलाई चयन गरिएको छ ।

वलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । उनी बर्ष २०२३ कालागि अध्यक्ष चयन भएका हुन् ।

शिक्षा तथा मानब अधिकारका क्षेत्रमा क्रियाशिल वलीको हरेक क्षेत्रमा इमान्दारिता र लगनशिल छबि छ ।

जेसिज सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हो । जसको प्रत्येक बर्ष नेतृत्व चयन हुनेगर्छ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *