२०८१ जेष्ठ १७ गते बिहिवार

सिभिल बैंक तुलसीपुर शाखाले मनायो १२औं बार्षिक उत्सब


तुलसीपुर, मंसिर १० । सभिल बैंक तुलसीपुर शाखाले शनिबार आफ्नो १२औं स्थापना दिवस मनाएको छ ।

बैंकका शाखा प्रबन्धक मेघराज पौडेलको नेतृत्वमा कार्यालयमा स्थापना दिवस मनाइएको हो ।

यो शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर माध्यामिक विद्यालय उरहरीमा कक्षा ९ मा अध्यनरत दिक्ष्या खत्रीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
विद्यालयककी गरिब तथा जेहेन्दार छात्रा खत्रीको पढाइमा सहयोग पुगोस भनेर उक्त छात्रबृत्ति प्रदान गरिएको वैंकका शाखा प्रबन्धक पौडेलले बताए ।

गत बर्षपनि सिभिल बैंकको शाखाले यस्तै गरिब तथा जेहेन्दर बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *